Collector
चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु | Collector
चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु
Lokantar

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ। आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो ।  दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्‌बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भएको छ भने ५२९ चौपाया मरेका छन् ।  विपद्बाट ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान  छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिए ।&n...

Go to News Site