सरकारविरुद्ध प्रदर्शनीमार्गमा विद्यार्थीको मार्च पास (तस्वीरहरू) | Collector
Onlinekhabar
सरकारविरुद्ध प्रदर्शनीमार्गमा विद्यार्थीको मार्च पास (तस्वीरहरू)
विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदमलाई सरकारको अधिनायकतावादी कदम भन्दै कानुनका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।