आइजिपी कार्कीद्वारा नयाँ बसपार्क ट्राफिक प्रहरी भवन उद्घाटन | Collector
Gorkhapatra
आइजिपी कार्कीद्वारा नयाँ बसपार्क ट्राफिक प्रहरी भवन उद्घाटन
काठमाडौँ, वैशाख १० गते । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुनर्निर्मित कार्यालय भवन बिहीबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि...