काठमाडौँ, वैशाख १० गते । म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई १–० गोलले हरायो ।हारसँगै बर्नली रेलिगेसनमा परेको...