Lokantar
सरकारले विद्यार्थी संगठन खारेज गर्न लागेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाल ल क्याम्पसका संयुक्त विद्यार्थी संगठनले बिहीबार भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा प्रदर्शन गरेका हुन् । ‘कालो चस्मा कालो मन ,नयाँ सरकारको उपलब्धि धन नै धन, लोकतन्त्रको मेरुदण्ड विद्यार्थी आन्दोलन हो यसलाई कमजोर नबनाऊ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
Go to News Site