Collector
खैरो हेरोइनसहित दुई जना पक्राउ | Collector
खैरो हेरोइनसहित दुई जना पक्राउ
Onlinekhabar

खैरो हेरोइनसहित दुई जना पक्राउ

१० वैशाख, धनगढी । धनगढीमा साढे ११ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । धनगढीको राजपुरबाट गोदावरी नगरपालिका–५ बस्ने ३० वर्षीय घुम्मन राना र धनगढी–१३ बस्ने २६ वर्षीया आशा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट राजपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश पनेरु र सहायक हवल्दार दिपक पार्कीको टोलीले […]

Go to News Site