Lokantar
भारतीय परमाणु कार्यक्रमले ५०० मेगावाट क्षमताको प्रोटोटाइप फास्ट ब्रीडर रिएक्टर (पीएफबीआर) 'इनिसियल क्रिटिकालिटी' अर्थात् परमाणु प्रतिक्रिया शुरू गर्ने सफलता प्राप्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई भारतको लागि एक गर्वको क्षणका रूपमा घोषणा गर्दै उपलब्धिले देशको वैज्ञानिक र इन्जिनियरिङ सामर्थ्यको गहिराइ झल्काएको बताएका छन् । सन् २००४ मा शुरू भएको र झन्डै १५ वर्ष ढिलाइ भएको यो परियोजनाको सफलतासँगै भारत अब आफ्नो तीन चरणको परमाणु कार्यक्रमको दोस्रो चरणमा प्रवेश गरेको न्युक्लियर न्युजवायरले जनाएको छ । भारतले स...
Go to News Site