प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन | Collector
Gorkhapatra
प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), वैशाख १० गते । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा १५ ढुङ्गेसाँघुको ठुलोमझुवामा निर...