Onlinekhabar
काठमाडौं । गर्भवती महिलाहरूका लागि भ्रूणमा सम्भावित क्रोमोजोम असामान्यताको जोखिम पहिचान गर्ने एनआईपीटी (नन–इनभेसिभ प्रिनेटल टेस्टिङ) सेवा नेपालमै विस्तार भएको छ ।नेशनल प्याथ ल्याब (एनपीएल) ले यो सेवा विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको जनाएको छ । यसअघि विदेश पठाउनुपर्ने परीक्षण अब स्वदेशमै सम्भव बनेपछि समय, लागत र प्रक्रियामा सहजता आएको ल्याबको दाबी छ । […]
Go to News Site