Collector
चौबीस घण्टामै प्रिन्ट हुने लाइसेन्सको नालीबेली– क्यूआरको खोस्टो मात्र कि नयाँ स्मार्ट कार्ड ? | Collector
चौबीस घण्टामै प्रिन्ट हुने लाइसेन्सको नालीबेली– क्यूआरको खोस्टो मात्र कि नयाँ स्मार्ट कार्ड ?
Lokantar

चौबीस घण्टामै प्रिन्ट हुने लाइसेन्सको नालीबेली– क्यूआरको खोस्टो मात्र कि नयाँ स्मार्ट कार्ड ?

सुन्नुभएकै होला– ट्रायल पास भएको चौबीस घण्टाभित्रै लाइसेन्स । यो पनि सुन्नुभएको होला: के–के न होला भनेको, क्युआर प्रिन्ट गरेर पो दिने रहेछ । सामाजिक सञ्जालमा दुईथरी कुरा आइरहँदा पक्कै पनि तपाईंलाई वास्तविकता जान्न मन लागेको होला । आउनुहोस्, यो भिडियोमा म तपाईंलाई यसबारे विस्तृतमा जानकारी गराउँदैछु । अहिले वितरण भइरहेको लाइसेन्स पहिलेभन्दा फरक छ । पहिले लाइसेन्समा चिप्स राखिएको थियो भने अहिले प्रदान भइरहेको लाइसेन्समा क्युआर कोड प्रयोग भएको छ । पहिलेको लाइसेन्स र अहिलेको लाइसेन्समा कुन बढी प्रभावका...

Go to News Site