Onlinekhabar
पुस्तकहरू ज्ञानका भण्डार हुन् । यिनले फरक संसार, संस्कृति र भोगाइहरूसँग हामीलाई साक्षात्कार गराउँछन् । नेपाली साहित्यमा समाजको जीवन्त चित्रण गर्ने र मानव संवेदनालाई गहिराइमा स्पर्श गराउने थुप्रै पुस्तकहरू छन् । त्यसमाथि आज विश्व पुस्तक दिवस । सोही अवसरमा हामीले १९ वटा नेपाली साहित्यिक कृतिबारे यहाँ चर्चा गर्दैछौँ । १. मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो […]
Go to News Site