Lokantar
सरकारले देशभरका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिर्वाय गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय र स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय हाजिरी अनिवार्य गर्न भनेको हो । कार्यालयमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गराउन भनिएको छ । सो व्यवस्था कार्यान्वयन नभएको भए कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मि...
Go to News Site