Lokantar
भारतीय तीर्थयात्री बोकेर प्युठानको स्वर्गद्वारी जाँदै गरेको यात्रुवाहक जीप दुर्घटनामा परेको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भएको दुर्घटनामा एक जना बालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्युठानका प्रहरी प्रमुख, नरहरि अधिकारीले लोकान्तरलाई जानकारी दिए । लु १ ज ३१७५ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भई सडकबाट ३० तल खसेको अधिकारीले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ । घाइतेमध्ये केहीलाई बुटवल रिफर गरिएको छ । जीपमा...
Go to News Site