Onlinekhabar
१० वैशाख, काठमाडौं । एशिया इन्टरनेशनल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सांस्कृतिक दिवस सम्पन्न भएको छ । यस कार्यक्रममा भारत, नेपाल, बंगलादेश, पाकिस्तान, इजिप्ट, मोरक्को, यमन, यूएई, सुडान, अल्जेरिया, अफगानिस्तान तथा टर्कीका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रमको मुख्य उद्देश्य विभिन्न देशका संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र एकताको भावना विकास गर्नु रहेको विश्वविद्यालयले जानकारी दिएको छ । सहभागी […]
Go to News Site