Onlinekhabar
१० वैशाख, काठमाडौं । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ आयोजना गर्ने भएको छ । गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत आगामी जेठ ३ गते पुलुमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । छायाँनाथ धाम (एब्लाङ) केन्द्रित यस क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली भू–परिवेश र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ । तर, पर्याप्त पूर्वाधार र प्रचारप्रसारको […]
Go to News Site