Collector
कांग्रेस संसदीय दलको निर्वाचनः आङदेम्बे-आचार्यबीच भिडन्त, केसी पनि आकांक्षी | Collector
कांग्रेस संसदीय दलको निर्वाचनः आङदेम्बे-आचार्यबीच भिडन्त, केसी पनि आकांक्षी
Lokantar

कांग्रेस संसदीय दलको निर्वाचनः आङदेम्बे-आचार्यबीच भिडन्त, केसी पनि आकांक्षी

करिब महिना दिनको रस्साकस्सीपश्चात् भोलि अर्थात् शुक्रबार प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता पाउँदैछ । यसका लागि निर्वाचन प्रक्रिया पनि शुरू भइसकेको छ। दलको नेता चयनका लागि पार्टीले मतदाता नामावली प्रकाशन गरेर प्रक्रिया थालेको छ । कांग्रेसको दलको नेताको निर्वाचन गराउने प्रक्रियाको जिम्मेवारी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीसहित केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाललाई दिएको छ । रसाइली नेतृत्वको समितिले वैशाख ७ मा कार्यतालिका निकाल्दै ११ वैशाखमा दलको नेता चयन गर्ने स्पष्ट पारेको थियो ...

Go to News Site