Onlinekhabar
१० वैशाख, बाग्लुङ । ढोरपाटनमा आजदेखि हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण तथा प्रतियोगिता सुरु भएको छ । नेपाल हाप्किडो संघको स्वीकृतिमा गण्डकी प्रदेश हाप्किडो संघको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रम पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो। कार्यक्रममा देशका सातै प्रदेशबाट प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग तथा […]
Go to News Site