Lokantar
दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ स्थित जनकल्याण माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया विवादित बन्दै गएको छ । २०८२ भदौ १८ गते प्रधानाध्यापक पदका लागि विज्ञापन खुलाइएको भए पनि ७ महिनासम्म परीक्षा हुन नसक्दा प्रश्न उठ्न थालेको हो । विद्यालयका प्रधानाध्यापक निमबहादुर केसी २०७६ साउन १ गते नियुक्त भएका थिए । शिक्षा नियमावली अनुसार ५ वर्षे कार्यकाल सकिएपछि नयाँ प्रधानाध्यापक नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन । कार्यकाल सकिएपछि गाउँपालिका अध्यक्ष प्रमोद बस्...
Go to News Site