BBC News Nepali
नवगठित सम्पत्ति जाँचबुझ आयोगले सार्वजनिक पदमा रहेका, सेवा निवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण सङ्कलन गरी सूक्ष्म जाँचबुझ गर्ने भनिएको छ। तपाईँको विचारमा त्यो कार्य कसरी प्रभावकारी हुन सक्ला? कृपया तल कमेन्टमा
Go to News Site