Onlinekhabar
१० वैशाख, काठमाडौं । नेपाल र्याफ्टिङ एण्ड कनोइङ एसोसिएसनका महासचिव सुदिप राज गौतम विश्व र्याप्टिङ खेलको सर्वोच्च निकाय युनाइटेड र्याफ्टिङको बोर्ड मेम्बर चयन भएका छन् । फ्रान्सको पाउमा भएको युनाइटेड र्याफ्टिङको पहिलो इलेक्टिभ कंग्रेसबाट गौतम बोर्ड मेम्बरमा चयन भएका हुन् । यस कंग्रेसले वर्ल्ड र्याफ्टिङ फेडरेसन र इन्टरनेसनल र्याफ्टिङ फेडेरेसनलाई आधिकारिक रुपमा एकिकृत गर्दै र्याप्टिङ […]
Go to News Site