Collector
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा | Collector
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
Lokantar

चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा

 मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।  एपीएफले सङ्कटा क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि तीन–तीन गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा एपिएफ विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित ...

Go to News Site