Collector
शुक्रबार साँझ ७ बजेभित्र बागमतीका सुकुमबासी बस्ती खाली गर्न अल्टिमेटम | Collector
शुक्रबार साँझ ७ बजेभित्र बागमतीका सुकुमबासी बस्ती खाली गर्न अल्टिमेटम
Lokantar

शुक्रबार साँझ ७ बजेभित्र बागमतीका सुकुमबासी बस्ती खाली गर्न अल्टिमेटम

बागमती नदी किनारका सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका सुकुम्वासी बस्ती हटाउन प्रशासनले अन्तिम समयसीमा तोकेको छ।  स्थानीय प्रशासन र काठमाडौं महानगरपालिकाले एक अत्यन्त जरुरी सूचना जारी गर्दै  शुक्रबार साँझ ७ बजेभित्र सबै अनधिकृत घर टहरा खाली गर्न अल्टिमेटम दिएको हो। नदीको बहावमा अवरोध पुगेको, शहरी पूर्वाधार निर्माणमा बाधा भएको र असुरक्षित बसोबासका कारण जोखिम बढेको उल्लेख गर्दै प्रशासनले यस्तो कडा कदम चालेको हो। सूचनामा भनिएको छ, '२०८२ वैशाख ११ गते साँझ ७ बजेभित्र अवैध घर टहरा खाली गरिसक्न...

Go to News Site