सुकुमवासी भन्छन्– दुई दिनमै हामी कहाँ जानु ? | Collector
Onlinekhabar
सुकुमवासी भन्छन्– दुई दिनमै हामी कहाँ जानु ?
करिब दुई तिहाइ बहुमतनजिकको बलियो प्रधानमन्त्रीको फर्मान सञ्चारमाध्यमबाट सुनेका उनीहरू बिहीबार साँझको माइकिङपछि झस्किएका छन् । यसपटक उनीहरूको मनोबल निकै कमजोर देखिन्छ ।