काठमाडौँ, वैशाख ११ गते । नेपालको अधिकांश भू–भाग धुवाँ र धुलोजन्य वायु प्रदूषणले ग्रस्त बनेको छ । केही दिनयता बढेको सुक्खा तातोपनसँगै डढेलो उच्च हुँदा धुवाँ र धुलोजन्य वायु प्रदूषण...