Collector
यातायात कार्यालय राधेराधेले ६ महिनाभित्र एक लाख ७६ हजार लाइसेन्स वितरण गर्ने | Collector
यातायात कार्यालय राधेराधेले ६ महिनाभित्र एक लाख ७६ हजार लाइसेन्स वितरण गर्ने
Lokantar

यातायात कार्यालय राधेराधेले ६ महिनाभित्र एक लाख ७६ हजार लाइसेन्स वितरण गर्ने

यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) ६ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण शुरू गरेको छ । बिहीबारसम्म तीन हजार सवारी अनुमतिपत्र वितरण गरिएको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए । अझै एक लाख सवारीपत्र छपाइ भएर आउन बाँकी रहेको उनले बताए । उनले भने, 'मङ्गलबारदेखि लाइसन्स वितरण शुरू गरेका छौँ, पहिलो दिन ८०० वितरण गर्यौ...

Go to News Site