Onlinekhabar
११ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ । युरोको मूल्य भने आज घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ […]
Go to News Site