Lokantar
हाल देशका धेरै भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । कोशी का हिमाली र पहाडी भागका केही, बागमती र गण्डकीका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेग, कोशीका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, मधेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने सम्भावना छ ।&nb...
Go to News Site