गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ११ गते । नेपाली रङ्गमञ्चमा लामो समयदेखि सक्रिय नाटककार, निर्देशक एवं अभिनेता पुरु लम्सालको नयाँ नाटकसङ्ग्रह ‘निऋति’ पछिल्लो समय बजारमा आएको छ ।...