Collector
इजरायल-लेबनानले तीन हप्ताको लागि युद्धविराम लम्ब्याए | Collector
इजरायल-लेबनानले तीन हप्ताको लागि युद्धविराम लम्ब्याए
Lokantar

इजरायल-लेबनानले तीन हप्ताको लागि युद्धविराम लम्ब्याए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानले तीन हप्ताको लागि युद्धविराम लम्ब्याउन पारस्परिक रूपमा सहमति जनाएको बताएका छन् । ह्वाइट हाउसमा भएको वार्तापछि यो निर्णय गरिएको हो। एपीका अनुसार, ट्रम्पले दुई देशका राजदूतहरूबीचको बैठक धेरै राम्रो भएको बताए। यो बैठक गत हप्तामा दुई देशहरूबीचको दोस्रो उच्च-स्तरीय बैठक थियो । यसपछि युद्धविराम लम्ब्याउने सम्झौता भएको थियो। प्रारम्भिक १० दिने युद्धविराम गत शुक्रबार लागू भएको थियो । यद्यपि, दीर्घकालीन शान्ति सम्झौता अझै चुनौतीपूर्ण रहेको बताइएको छ । इरान समर्थित हिजबुल्ल...

Go to News Site