Lokantar
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमबासी बस्ती खाली गराउने सरकारको तयारीको विरोध गरेका छन् । शुक्रबार बिहानै सामाजिक सञ्जालमा दुई स्टाटस लेख्दै साम्पाङले सरकार धनीको लागि नभई निमुखाको लागि बन्नुपर्ने बताएका हुन् । हर्कको भनाइ छ, ‘अरूको रोदन र अरूको चित्कारलाई संगीत नठान ! गरिबको पीर र व्यथामा, समस्या त आवश्यकतालाई बुझ्न नसक्ने धनी र ठालु सरकार… तिम्लाई मेरो सुझाव छ ! गरिबको आत्मालाई रुवाएर सत्ता टिके पनि सफलता मिल्ने छैन । सरकार भनेको धनीको लागि नभएर गरीब र निमुखाको लागि बन्नु पर्छ ! ह...
Go to News Site