Collector
कांग्रेस संसदीय दलमा त्रिपक्षीय भिडन्त, महिना दिनको रस्साकस्सीपछि आज निर्वाचन | Collector
कांग्रेस संसदीय दलमा त्रिपक्षीय भिडन्त, महिना दिनको रस्साकस्सीपछि आज निर्वाचन
Lokantar

कांग्रेस संसदीय दलमा त्रिपक्षीय भिडन्त, महिना दिनको रस्साकस्सीपछि आज निर्वाचन

करिब महिना दिनको रस्साकस्सीपश्चात् आज प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता पाउँदैछ ।  दलको नेता चयनका लागि पार्टीले निर्वाचन प्रक्रिया अघि बढाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज ११ बजेदेखि १२ बजेसम्म दलको नेता बन्न चाहनेहरूको मनोनयन दर्ताको काम हुनेछ । त्यसपश्चात् अन्य प्रक्रिया पूरा गर्दै साँझ ४ देखि ५ बजेसम्म मतदान कार्य हुनेछ । मतदान सकिएपश्चात् गणना शुरू गर्ने र त्यसको केही समयमा नतिजा प्रकाश गर्ने तयारी निर्वाचन समितिको छ । कांग्रेसको दलको नेताको निर्वाचन गराउने प्रक्रियाको जिम्मेवारी सहमह...

Go to News Site