लोकतन्त्र शासन मात्र होइन, जीवन पद्धति हो : प्रदेश प्रमुख देवकोटा | Collector
Gorkhapatra
लोकतन्त्र शासन मात्र होइन, जीवन पद्धति हो : प्रदेश प्रमुख देवकोटा
अनिल पराजुलीहेटौँडा, वैशाख ११ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोकतन्त्र केवल शासन व्यवस्था मात्र नभई जीवन पद्धति पनि भएको बताउनुभएको छ । लोकतन्त्र दिवस २०८३ को अवसर...