बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन | Collector
Gorkhapatra
बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन
म्याग्दी, चैत ११ गते । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि...