Lokantar
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ट्राफिक प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको तार्केशवर नगरपालिका लोलाङ हाइटस्थित सडकखण्डबाट बा७९प ८७४६ नम्बरको ग्रे रङको मोटरसाइकल हराएको भनी निवेदन परेकाले उक्त नम्बरको मोटरसाइकल खोजी गर्दा तार्केश्वर नगरपालिका–७ नागपोखरीस्थित सडकबाट वास्तविक नम्बर परिवर्तन गरी बा७३प ९९६० नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले भने, 'उक्त मोटरसाइकल चोरी कार्यम...
Go to News Site