Collector
केन्द्रीय कारागार सुन्धाराबाट फरार तीन जना कैदी पक्राउ | Collector
केन्द्रीय कारागार सुन्धाराबाट फरार तीन जना कैदी पक्राउ
Lokantar

केन्द्रीय कारागार सुन्धाराबाट फरार तीन जना कैदी पक्राउ

प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका थप तीन जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्दाका कैदी दाङ गढवा गाउँपालिका–१ बस्ने ३६ वर्षीय विनोद कुमाल, कर्तव्य ज्यान तथा डाका चोरी मुद्दाका रामेछाप लिखु गाउँपालिका–५ धोबीका ३३ वर्षीय प्रेम तामाङ तथा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नुवाकोट पञ्चकन्या गाउँपालिका–९ का २९ वर्षीय नवराज थापालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर का...

Go to News Site