Lokantar
सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको निर्णयप्रति जेनजी अभियन्ता भावना राउतले असहमति जनाएकी छिन्। शुक्रबार सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले वास्तविक सुकुम्बासी र 'हुकुम्बासी'बीचको भिन्नता नछुट्याई डोजर चलाउनु अन्यायपूर्ण भएको तर्क गरेकी हुन्। भावनाले ५०–६० प्रतिशत मानिस नक्कली सुकुम्बासी हुनसक्ने स्वीकार गर्दै भनिन्, 'बाँकी रहेका वास्तविक सुकुम्बासीमाथिको अन्याय के गर्ने ? अनि त्यसकै आडमा वास्तविक भूमिहीनमाथि डोजर चलाउने अधिकार कसले दियो ?' उनले 'हुनेखाने' र 'वास्तविक भू...
Go to News Site