Collector
कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ | Collector
कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ
Onlinekhabar

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ

११ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । खैरो हेरोइन, चरेश, प्रतिबन्धित औषधि तथा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीमा ६ जना र कञ्चनपुरमा ५ जनालाई पक्राउ गरिएको हो । गोदावरी नगरपालिका–१ बाट ५१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २५ वर्षीय राजन हमाल […]

Go to News Site