Lokantar
नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा कटाक्ष गरेका छन् । काठमाडौंका सुकुम्बासी बस्तीहरूमा सरकारले डोजर चलाउने तयारी गरिरहेका बेला पूर्वप्रतिवद्धता विपरीत लामिछाने मौन बसेको भन्दै थापाले आलोचना गरेका हुन् । चुनावका बेला रविले मतदातालाई भ्रममा पारेको र अहिले संकटका बेला चुपचाप बसेको थापाले आरोप लगाएका छन् । उनले लेखेका छन्, 'मतदाताको बुद्धि भुट्न चुपचाप घण्टी छाप, सुकुम्बासी बस्तीमा डोजर पठाएर मुखमा सिल्डछाप, लोकको शरम त मान भ...
Go to News Site