Collector
हर्क साम्पाङले भने– सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायो, पहिले पुनर्बासको व्यवस्था होस् | Collector
हर्क साम्पाङले भने– सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायो, पहिले पुनर्बासको व्यवस्था होस्
Onlinekhabar

हर्क साम्पाङले भने– सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायो, पहिले पुनर्बासको व्यवस्था होस्

अध्यक्ष हर्क साम्पाङले भनेका छन्, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी बुट, बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले (संविधानको धारा १६ को उपधारा १ को बर्खिलाप हुने गतिविधिले सरकारको निरंकुश चरित्र देखाएको छ ।’

Go to News Site