Lokantar
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम गर्ने नेपाल सरकारको निर्णयलाई नेपाल प्रहरीले 'ऐतिहासिक उपलब्धि' भन्दै स्वागत गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो जग्गा प्रतिष्ठानकै स्वामित्वमा रहने गरी महत्वपूर्ण निर्णय गरेको थियो । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जालमार्फत यो निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास र व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव...
Go to News Site