Collector
सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुर अर्थ मन्त्रालयमा तानिए | Collector
सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुर अर्थ मन्त्रालयमा तानिए
Lokantar

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुर अर्थ मन्त्रालयमा तानिए

 सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर जिम्मेवारीमुक्त भएका छन् । उनलाई बिहीबार अर्थ मन्त्रालयमा तानिएको हो ।  मन्त्रालयका स्रोतका अनुसार मन्त्रालयमा तानिएका उनलाई अहिले कुनै भूमिका दिइएको छैन । एक कम्पनीमा उनले श्रीमतीको नामबाट लगानी गरेको खुलेसँगै मन्त्रालयले विभागको नेतृत्वबाट जिम्मेवारीमुक्त गरेको बताइएको छ । गत असोजदेखि उनी विभागको महानिर्देशकको भूमिकामा थिए ।   

Go to News Site