सीमाञ्चलको पीडा : गरिबको चमेली बोल्दिने कोही छैन | Collector
Onlinekhabar
सीमाञ्चलको पीडा : गरिबको चमेली बोल्दिने कोही छैन
पुराना हुन् या नयाँ, काठमाडौंका सत्ताधारीले नियम बनाउँदा उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा किन सहजै बिर्सिन्छन्। जसका कारण सीमाञ्चलका नागरिक सत्ताबाट सधैं आहत छन्।