भन्सार नाकामा कडाइ, सीमाका नागरिक मर्कामा | Collector
Gorkhapatra
भन्सार नाकामा कडाइ, सीमाका नागरिक मर्कामा
खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), वैशाख ११ गते । सरकारले भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा कडाइका साथ भन्सार शुल्क लागु गरेपछि सीमावर्ती क्षेत्रका नागरिक मर्कामा परेका छन...