Onlinekhabar
‘सरकारको गाडी खरिद गर्ने प्राथमिकतामा थिएन तर आवश्यक परेको ठाउँमा खरिद गर्नै पनि पर्यो,’ अर्थमन्त्री जीतबहादुर शेरचनले भने, ‘४ करोड रुपैयाँसम्मको सैद्धान्तिक सहमति दिइएको छ र मेरो जोडबल ईभी गाडी लिनुपर्छ भन्ने छ ।’
Go to News Site