अब घरमै राहदानी, महोत्तरी प्रशासन र हुलाकबिच समझदारी | Collector
Gorkhapatra
अब घरमै राहदानी, महोत्तरी प्रशासन र हुलाकबिच समझदारी
अजय शाहगौशाला (महोत्तरी), वैशाख ११ गते । सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ ।...