Lokantar
राजस्व वृद्धि गर्न सरकारले भन्सार नाकामा कडाइ गरेको छ। भारतबाट किनेर ल्याइने १०० रुपैयाँभन्दा माथिका मालसामानको अनिवार्य भन्सार महसुल लिने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय बजार धाउने गरेका छन्। स्थानीय बजार सुस्ताएको र मुलुकले ठूलो राजस्व गुमाएको गुनासोपछि सरकारले भारतसँग सिमाना जोडिएका नाकामा कडाइ गरेको हो। भन्सार शुल्कसम्बन्धी यो पुरानै प्रावधान भए पनि नेपालले अहिले यसलाई पूर्ण रूपमा लागू गर्न खोजेको हो। यसले किनमेलका लाग...
Go to News Site