खजुराबाट हतियार र २७५ ग्राम ब्राउनसुगरसहित कारोबारी पक्राउ | Collector
Gorkhapatra
खजुराबाट हतियार र २७५ ग्राम ब्राउनसुगरसहित कारोबारी पक्राउ
सिराज खाननेपालगन्ज, वैशाख ११ गते । नेपाल–भारत सीमा नाकामा पछिल्लो समय कडा चेकजाँच र गस्ती बढाएसँगै प्रहरीले बाँकेमा एक ठुला लागुऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ ।जिल्ला प्रहर...