Collector
थपाथली क्षेत्रमा सुकुम्बासीको प्रदर्शन, गरिबको उठिबास नलगाऊ भन्दै नाराबाजी | Collector
थपाथली क्षेत्रमा सुकुम्बासीको प्रदर्शन, गरिबको उठिबास नलगाऊ भन्दै नाराबाजी
Lokantar

थपाथली क्षेत्रमा सुकुम्बासीको प्रदर्शन, गरिबको उठिबास नलगाऊ भन्दै नाराबाजी

सरकारले तत्काल बस्ती छाड्न आग्रह गरेपछि त्रिपुरेश्वर तथा थापाथली क्षेत्रका सुकुम्बासीहरू विरोध प्रदर्शनमा उत्रिएका छन् । बिहीबार साँझ माइकिङ गरेर २४ घण्टाभित्र बस्ती छाड्न आग्रह गरिएपछि सुकुम्बासीहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले आफ्नै चुनावी वाचापत्र पढ्न, जबरजस्ती उठिबास लगाउने कार्य बन्द गर्न, गरिबमाथि अन्याय नगर्न आग्रह गर्दै नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानबाट सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेको छ । हेर्नुहोस्, फोटोफिचर :

Go to News Site