Collector
नेपालको भन्सारमा कडाइबारे भारत ‘अवगत’ | Collector
नेपालको भन्सारमा कडाइबारे भारत ‘अवगत’
Lokantar

नेपालको भन्सारमा कडाइबारे भारत ‘अवगत’

नेपालको भन्सारमा कडाइ गरिएकोप्रति भारतले प्रतिक्रिया जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल-भारत सीमामा नेपाली अधिकारीले कडा भन्सार जाँच गरेको रिपोर्टप्रति प्रतिक्रिया दिएका हुन् ।  हिन्दुस्तान टाइम्सका अनुसार नेपालले सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाएको बारे आफूलाई जानकारी रहेको उनले बताए ।  नेपालले मुख्यतया अनौपचारिक व्यापार र तस्करीलाई रोक्ने उद्देश्यले यो कदम चालेको हुन सक्ने उनको भनाइ छ ।  'हामीलाई नेपाली अधिकारीहरूले  १०० रुपैयाँभन्दा बढी मूल्यको स...

Go to News Site