राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच नेपाल पे कार्डसम्बन्धी सम्झौता | Collector
Gorkhapatra
राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच नेपाल पे कार्डसम्बन्धी सम्झौता
गोरखापत्र अनलाइनकाठमाडौँ, वैशाख ११ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस अन्तर्गत 'नेपाल पे कार्ड' कार्यान्वयन गर्ने सम्बन...